×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमालयन बैंकको नयाँ शाखा सुदुरपश्चिम प्रदेशको अत्तरियामा, कति पुग्यो कुल शाखा ?

PRIME CA

हिमालयन बैंकको नयाँ शाखा सुदुरपश्चिम प्रदेशको अत्तरियामा, कति पुग्यो कुल शाखा ?

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हिमालयन बैंकले सुदुरपश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन २३ गतेदेखि उक्त स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यससँगै बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४२०० भन्दा बढी पीओएस टर्मिनल संख्या पुगेको छ । बैंकले उक्त शाखाबाट ग्राहकलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: