Skip to content
LAXMI SUNRISE BANK

२०७८ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कति दिन बिदा पाउँछन् ? यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको सूची

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । २०७८ सालमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले ३५ दिन बिदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले सार्वजनिक गरेको सूची अनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कुल ३५ दिन बिदा पाउने भएका हुन् । यस्तै विभागका अनुसार सरकारले तत्काल घोषणा गरेको सार्वजनिक बिदा पनि बैंकका कर्मचारीले पाउनेछन् ।
कर्मचारीहरुले दशैँमा ५ दिन र तिहारको बिदा ४ दिन पाउनेछन् । यस्तै गाइ जात्रा, इन्द्र जात्रा, घोडे जात्रा, मछिन्द्रनाथ भोटो जात्रालगायतमा उपत्यकाका कर्मचारीले बिदा पाउनेछन् भने उभौली पर्व, गौरा पर्व, इद उल फित्र, बक्र इद, तमु ल्होसार, सोनाम ल्होसार, घ्याल्बो ल्होसार, क्रिशमस, सिरुवा पवानी पर्व गायतमा भने सम्बन्धित समुदायका कर्मचारीले मात्र पाउनेछन् । 
यस्तो छ सूची :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK