
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विनयरमण पौडेल नियुक्त भएका छन् । कम्पनीको संस्थापक सेयरधनी राष्ट्रिय वाणिज्य बैंकको प्रतिनिधित्व गर्ने पौडेललाई सञ्चालक पदमा पदबहाली गरेको कम्पनीले जनाएको हो । कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालक पदमा पौडेलले पदबहाली गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्