×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक र नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज पाइन्छ ? (ब्याजदरसहित)

LAXMI SUNRISE BANK
GLOBAL

कुमारी बैंक र नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज पाइन्छ ? (ब्याजदरसहित)

२७ फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कुमारी बैंक र नेपाल एसबीआई बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । दुवै बैंकले चैत्र महिनादेखि लागु हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । नयाँ ब्याजदर अनुसार कुमारी बैंकले २१ किसिमका बचत खातामा न्यूनतम १.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिनेछ भने नेपाल एसबीआई बैंकले २९ प्रकारका बचत खातामा न्यूनतम ०.२५ प्रतशितदेखि अधिकतम ३.१६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
कुमारीले मुद्दति निक्षेपतर्फ ६.५० प्रतिशतदेखि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ भने कर्जातर्फ आधारदरमा अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ । यता एसबीआई बैंकबाट बैंकबाट कर्जा लिँदा आधारदरमा थप १.२५ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तिर्नुपर्नेछ । हेर्नुहोस् कसको ब्याज कति ?
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी