
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बैंक अफ काठमाण्डू र सिभिल बैंकको नयाँ ब्याजदर सार्वजनिक भएको छ । बैंक अफ काठमाण्डूले पनि आजबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ३ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।
यता सिभिल बैंक लिमिटेडले विभिन्न खातामा आजबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । सिभिलले बचत खातामा न्युनतम ३ दशमलव ७५ प्रतिशतदेखि अधिकतम ५ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ भने फिक्स डिपोजिटमा ५ दशमलव ६० प्रतिशतदेखी ८ दशमलव ७५ प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्