×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री खुला, कति कित्तासम्म पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ बिक्री खुला, कति कित्तासम्म पाइन्छ भर्न ?

Artha Sarokar

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रूपैयाँ बराबरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ आज शुक्रबारदेखि बिक्री खुला गरेको हो ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले आईपीओ बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते (शुक्रबार) सेबोनमा निवेदन पेश गरेको थियो । सोहि अनुसार बोर्डले आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी