
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ६६ करोड रूपैयाँ बराबरको आईपीओ बिक्री खुला भएको छ । कम्पनीको १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ आज शुक्रबारदेखि बिक्री खुला गरेको हो ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । कम्पनीले आईपीओ बिक्री खुल्ला गर्नका लागि मंसिर १९ गते (शुक्रबार) सेबोनमा निवेदन पेश गरेको थियो । सोहि अनुसार बोर्डले आइपिओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । सो आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्