×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको २९ लाख कित्ता आइपीओमा आवेदन दिन मंगलबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको २९ लाख कित्ता आइपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले १०० रुपैयाँ दरको सो आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । 
कुल २९ लाख कित्ता आइपीओमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सिंगटी हाइड्रोको आइपीओ सक्नेछन् भने आईपीओ बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: