नेप्सेमा ज्योति विकास बैंकको ३४ लाख ९५ हजार २९४ कित्ता बोनस सेयर सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सरोकार
काठमाडौँ । नेपाल स्टल एक्सचेन्ज (नेप्से) मा ज्योति विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको ३४ लाख ९५ हजार २९४.४४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्