×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, पायो यस्तो रेटिङ !

GLOBAL IME BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, पायो यस्तो रेटिङ !

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले १९ करोड ७० लाख रुपैयाँ बराबरको १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्ने आईपीओको लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ रेटिङ पाएको छ । 
कम्पनीले निष्कासन गर्ने आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरिसकेको छ ।प्राथमिक शेयर निष्काशनको अनुमतिका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा निवेदनसमेत दिइसकेको छ । आइपिओ निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: