सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडमा रोजगारीको सुवर्ण अवसर, माग्यो ६ वटा प्रदेशका लागि कर्मचारी (भ्याकेन्सीसहित) अर्थ सरोकार २६ फाल्गुन २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले ६ वटा प्रदेशका लागि विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगको व्यक्तिले चैत ११ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !