×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको १०% बोनस सेयरधनीको डिम्याट खातामा जम्मा

PRIME CA
GLOBAL IME BANK

ज्योति विकास बैंकको १०% बोनस सेयरधनीको डिम्याट खातामा जम्मा

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ज्योति विकास बैंकको १०% बोनस सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । बैंकले पुस २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको खातामा बोनस सेयर जम्मा गरिदिएको हो । 
यता पुस २८ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको छ । यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्रै बोनस जम्मा हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: