
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) महेन्द्र अधिकारीको पदावधि थप गरिएको छ । कम्पनीको चैत ११ गतेको सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ वर्षको पदावधि कायम गर्ने निर्णय गरेको हो । उनलाई गत असोज ३० गतेदेखि दुई वर्षको लागि नियुक्त गरिएकोमा कम्पनीले सोही मितिदेखि लागू हुने गरी चार वर्षको पदावधि कायम गर्ने निर्णय गरेको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्