- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले १०% बोनस सेयर दिने भएको छ । कम्पनीले बिहीबार सञ्चालक समितिको बैठक बसी १०% बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी भने कुनै पनि निर्णय गरेको छैन ।