×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किसान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २९ गते, १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेस गरिँदै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

किसान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २९ गते, १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेस गरिँदै

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको चैत २९ गते वार्षिक साधारणसभा हुने भएको छ । सभा संस्थाको आफ्नै भवन लम्कीचुहा नगरपालिका, ४ वलिया कैलालीमा बिहान ११ बजेबाट हुने भएको हो । कम्पनीले यो वर्ष लगानीकर्ताको हात खाली बनाउने भएको छ । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
यता सभामा कम्पनीले १००% हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव भने पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: