NABIL AD
Civil Bank

किसान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा चैत २९ गते, १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पेस गरिँदै

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको चैत २९ गते वार्षिक साधारणसभा हुने भएको छ । सभा संस्थाको आफ्नै भवन लम्कीचुहा नगरपालिका, ४ वलिया कैलालीमा बिहान ११ बजेबाट हुने भएको हो । कम्पनीले यो वर्ष लगानीकर्ताको हात खाली बनाउने भएको छ । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
यता सभामा कम्पनीले १००% हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव भने पेश गर्दैछ । सभामा आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । सभामा कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि रहेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal