
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक लिमिटेडलाई कारबाही गरेको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेको भन्दै उक्त बैंकलाई कारवाही गरेको हो । राष्ट्र बैंकले सो बैंकलाई सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) सम्बन्धी ऐन उल्लंघन गरेको वापत चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० लाख रुपैयाँ जरिवानासमेत गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्