नेप्सेमा हिमालयन बैंकको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा बैंकको १ करोड ३१ लाख २१ हजार १९४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्