×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी जनरल इन्स्योरेन्सको २ पदमा आवेदन दिने अब २ दिन मात्र बाँकी (भ्याकेन्सीसहित)

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको २ पदमा आवेदन दिने अब २ दिन मात्र बाँकी (भ्याकेन्सीसहित)

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको दुई पदमा आवेदन दिन २ दिन बाँकि रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटि चिफ एक्जुकेटिभ अफिसर र कम्प्लेन्स अफिसरका लागि कर्मचारीको माग गरेको थियो । कम्पनीले जारी गरेको सूचना अनुसार सो पदमा आवेदन दिन अब २ दिन बाँकि रहेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: