Skip to content
LAXMI SUNRISE BANK

लुम्बिनी जनरल इन्स्योरेन्सको २ पदमा आवेदन दिने अब २ दिन मात्र बाँकी (भ्याकेन्सीसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको दुई पदमा आवेदन दिन २ दिन बाँकि रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटि चिफ एक्जुकेटिभ अफिसर र कम्प्लेन्स अफिसरका लागि कर्मचारीको माग गरेको थियो । कम्पनीले जारी गरेको सूचना अनुसार सो पदमा आवेदन दिन अब २ दिन बाँकि रहेको हो । ईच्छुक तथा योग्यता पुगेकाले २ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK