×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साललाई सम्मानित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘महालक्ष्मी साहित्य पुरस्कार २०७७’ बाट साहित्यकार डा नवराज लम्साललाई सम्मानित

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा मिति फागुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ । 
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले ५१ हजार मात्र राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साललाई हस्तान्तरण गरे । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उहाँलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यव्रmमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: