
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालकमा महेन्द्र बहादुर श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले समूह ‘ख’ अन्तर्गत प्रतिनिधित्व गर्न श्रेष्ठलाई नियुक्त गरेको जानकारी गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्