×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता आइपीओ बिक्री गर्ने, पायो यस्तो रेटिङ

GLOBAL IME BANK

मनकामना स्मार्ट लघुवित्तले ३ लाख ८९ हजार कित्ता आइपीओ बिक्री गर्ने, पायो यस्तो रेटिङ

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा पनि आवेदन दिइसकेको छ ।
यता यो कम्पनीको आइपीओलाई इक्रा नेपालले आइआर “बीबी” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: