Skip to content
LAXMI SUNRISE BANK

मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा मन्दिरा आर्चायलाई नियुक्त गरिएको छ । यसअघिका सञ्चालक सरोज कुमार सिंहले राजिनामा दिएसंगै रिक्त पदमा फागुन २३ गतेदेखि लागू हुने आगामी साधारणसभा नहुन्जेलसम्मका लागि उनलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । फागुन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK