×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाखामा विस्तारमा आक्रामक देखियो मेरो माइक्रोफाइनान्स, एकैसाथ ९ शाखा संचालनमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ९ नयाँ शाखा संचालनमा ल्याएको छ । यससँगै अब देशभर ६१ जिल्लामा कम्पनीले १३० वटा शाखा कार्यालय विस्तार गरी वित्तीय सेवा प्रवाह गर्दै आएको छ । उक्त नयाँ शाखा कार्यालयहरुको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले गरेका हुन् ।
नयाँ शाखा कार्यालय शाखा प्रदेश १ को डायनिया (मोरङ), हरिनगर (सुनसरी), खिजी फलांटे (ओखलढुंगा) प्रदेश २ को माधबनारायण (रौतहट), जावख (महोत्तरी) कबिलासी (सर्लाही), दहिपौडी (सिरहा), बिष्णुपुर (सप्तरी) प्रदेश ५ को बैकुण्ठपुर (रुपन्देही) मा विस्तार गरेको संस्थाले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: