×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो मिर्मिरे लघुवित्तको सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ९.१९९% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको बोनस सेयर मूल्य समायोजनपछिको मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम गरिदिएको छ । सोहि मूल्यका आधारमा आज कम्पनीको कारोबार खुलेको छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा किनबेच भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: