
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीहरुलाई १२% बोनस सेयर दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश दिने निर्णय गरेको हो । सेयरधनीहरुले प्रस्तावित बोनस तथा नगद लाभांश राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्