
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको फागुन २८ गतेदेखि १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले हकप्रदमा नबिकेको सो परिमाणको संस्थापक फागुन २८ गतेदेखि लिलामीमा ल्याउने भएको हो ।
सो सेयर खरिद गर्नको लागि कम्पनीका संस्थापक, इच्छुक सर्वसाधारण लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी चैत १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका अनुसार बोलकबोल गर्दा आवेदकले न्यूनतम एक हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सकिछ । कम्पनीले यसअघि असार २३ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद निष्काशन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्