×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित, साटे आफ्ना अनुभव र उपलब्धीहरु (भिडियो)

GLOBAL IME BANK

नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित, साटे आफ्ना अनुभव र उपलब्धीहरु (भिडियो)

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नबिल बैंकको ‘हिरोज अफ नेपाल’मा शेफ सन्तोष साह सम्मानित हुनुभएको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियान अन्तर्गत साहलाई सम्मान गरेको हो । बैंकले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो । शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनु भएको थियो । सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धीहरु बताउनुभएको थियो । बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र ५ जना महिला विद्यार्थीहरुलाई छात्रवृति दिने घोषणा समेत गरेको छ । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस: