×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताको हात यसपालि पनि खाली, बोलायो चैत २७ गते साधारणसभा

GLOBAL IME BANK

नेसनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताको हात यसपालि पनि खाली, बोलायो चैत २७ गते साधारणसभा

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीको २४औं वार्षिक साधारणसभा चैत २७ गते हुने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट बालुवाटारमा बिहान ११ बजेदेखि हुने भएको हो । कम्पनीले सभामा विगतमा जस्तै यस वर्षमा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन । जसअनुसार लगानीकर्ताको खाली हुने भएको छ । यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: