
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीको २४औं वार्षिक साधारणसभा चैत २७ गते हुने भएको छ । सभा डेलिश ओपेरा रेष्ट्रो एन्ड बैंक्वेट बालुवाटारमा बिहान ११ बजेदेखि हुने भएको हो । कम्पनीले सभामा विगतमा जस्तै यस वर्षमा लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन । जसअनुसार लगानीकर्ताको खाली हुने भएको छ । यस्तै सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्