Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाईफ इन्स्योरेन्सको ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको चैत ११ गते बुधबार १० प्रतिशत अर्थात ३० लाख ८२ हजार ६२६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK