
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरीया पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरीयाको आयोजना तथा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाकाे शाखा कार्यालय पोखरीयाकाे प्रायोजनामा नेपाल उक्त कार्यक्रम सम्पन्न भएको हाे । साे रक्तदान कार्यक्रममा कुल ९४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी पोखरीया नगरपालिकाका मेयर दिप नरायण रौनियारले रक्तदान कार्यक्रमको आयोजना गर्न अग्रसरता देखाएको तथा सबै कार्यक्रमको उचित व्यवस्थापन कार्य प्रशंसनिय तथा उदाहारणीय रहेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्