×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला

GLOBAL IME BANK

नेपाल बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ४ लाख ६८ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला

३ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज मंगलबारदेखि नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले कोषको ४ लाख ६८ हजार ८२८ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले सो सेयरमा न्यूनतम १५ सय २ रुपैयाँ ५० पैसा भाउ राखेर आवेदन दिन सक्नेछन् ।  यसमा चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: