
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबारदेखि नेपाल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले कोषको ४ लाख ६८ हजार ८२८ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो ।
लगानीकर्ताले सो सेयरमा न्यूनतम १५ सय २ रुपैयाँ ५० पैसा भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा चैत १७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्