
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको तर्फबाट सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी विशाल मिनरल्स एण्ड माइन्स प्रालिका प्रतिनिधि अग्रवाललाई कम्पनीको सञ्चालकमा नियुक्त गर्न निर्णय गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्