×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड’, ३५ दिन ३५ प्रतिशत छुट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड’, ३५ दिन ३५ प्रतिशत छुट

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले एनआईबीएल भी प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ । भर्चुअल कार्डमार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्छन् र झन्झट मुक्त ५०० अमेरिकी डलर प्रतिवर्षको ईकमर्स भुक्तान गर्न सक्छन् । 
बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि ल्याएको छ। बैंकले ८६ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: