
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नवनिर्वाचित दुई सञ्चालकले पदवहाली गरेका छन् । कम्पनीको वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका बिमल प्रसाद ढकाल र कृष्णराज लामिछानेले फागुन ११ गते पदवहाली गरेका हुन् ।सञ्चालक समितिमा सर्वसाधारण समूह ‘ख’ का सेयरवालाको प्रतिनिधित्व गर्ने गरि सञ्चालक पदमा निर्वाचित भएका दुई सञ्चालकले फागुन ११ गते बसेको बैठकको अवसरमा पदबहाली गरेका हुन् ।
यस्तै उक्त बैठकले सर्वसाधारण समूह अन्तर्गत सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका प्रकाश मुन्दराले राजिनामा दिएका छन् । उनले २०औं वार्षिक साधारणसभाको मिति पश्चात लागू हुने गरी राजिनामा दिएका हुन् । कम्पनीको २०औं वार्षिक साधारणसभा गत माघ २८ गते सम्पन्न भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्