Skip to content
LAXMI SUNRISE BANK

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ शाखा बाँकेको कोहलपुरमा, नायब महाप्रबन्धकले गरे उद्घाटन

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नयाँ शाखा बाँकेको कोहलपुरमा संचालनमा आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल मार्केटिङ्ग प्रमुख उमापति पोखरेलले उपशाखाको उद्घाटन गरेपछि औपचारिक रुपमा कार्यालय संचालन आएको हो । यस्तै आयोजित कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कोहलपुर उपशाखा प्रमुख विष्णु प्रसाद शर्माले बीमा सम्बन्धी नयाँ योजना ल्याउनेमा जोड दीईने बताएका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK