×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चन्द्रागिरी हिल्स र नेपाल हाइड्रोको सेयर मूल्यमा उच्च वृद्धि, खरिद चाप पनि उच्च

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चन्द्रागिरी हिल्स र नेपाल हाइड्रोको सेयर मूल्यमा उच्च वृद्धि, खरिद चाप पनि उच्च

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबारको कारोबार खुलेलगत्तै चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल हाइड्रोको सेयर मूल्य उच्च वृद्धि भएको छ । साढे ११ बजेसम्म यी दुई कम्पनीको सेयर मूल्य ९ % भन्दा बढीले बढेको हो । 
चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको सेयर मूल्य ९ दशमलव ८८ प्रतिशत बढेको छ । 
चन्द्रागिरीको सेयर मूल्य ६६ रुपैयाँले बढेर प्रतिकित्ता ७३१ रुपैयाँ पुगेको छ भने नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ३२ रुपैयाँले सेयर मूल्य बढेर ३५६ रुपैयाँ पुगेको छ । दुबै कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: