
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज सोमबार नेप्से बन्द हुने भएको छ । आज अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएका कारण नेप्से बन्द हुने भएको हो । हिजो आइतबार नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.१० विन्दुमा कायम भएको थियो भने ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्