
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबारको प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक १३.९४ अंकले बढेर २४८८.३३ बिन्दुमा पुगेको छ । प्रि ओपनिङ सेसनमा २५ कम्पनीको ४ हजार ८५५ कित्ता सेयर ३६ लाख ३५ हजार ७२ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका २५ कम्पनीमध्य १६ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्