
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि ओपनिङ सेसनमा नेप्से घटेको छ । प्रि ओपनिङ सेसनमा नेप्से ६.०२ अंकले घटेर २ हजार ४४९ दशमलव २३ बिन्दुमा कायम भएको छ ।
यस अवधिमा कुल २९ कम्पनीको २ हजार ७६३ कित्ता सेयर २६ लाख ४८ हजार १९० रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा आएका कुल २९ कम्पनीमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्