×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हरियाली, चन्द्रागिरी हिल्सको सेयर मूल्यमा उच्च वृद्धि

GLOBAL IME BANK

सेयर बजारमा हरियाली, चन्द्रागिरी हिल्सको सेयर मूल्यमा उच्च वृद्धि

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज पनि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । साताको कारोबारको अन्तिम दिन आज  बिहिबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।
यस अवधिमा नेप्से ८२.१७ अंकले बढेर २४९८.१७ बिन्दुमा पुगेको छ । ३ अर्वमाथिको ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: