
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज पनि चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर अन्तिम मूल्य ६०५ रुपैयाँ पुगेको हो ।
यस अवधिमा नेप्से ८२.१७ अंकले बढेर २४९८.१७ बिन्दुमा पुगेको छ । ३ अर्वमाथिको ५५ करोडको कारोबार भएको छ । कारोबार भएका एक समूहबाहेक अन्य सबै समूह बढेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्