
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपनिङ सेसनमा नेप्से १०.०४ अंकले बढेको छ । नेप्से परिसूचक १०.०४ अंकले बढेर २५२४.४३ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ३७ कम्पनीको ६ हजार ३३८ कित्ता शेयर ५६ लाख ३० हजार ५० रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका ३७ कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको हो । यस्तै ८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्