×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार प्रि-ओपनिङ सेसनमा नेप्सेमा १०.०४ अंकको बढोत्तरी, ५६ लाख रुपैयाँको कारोबार हुँदा २३ कम्पनीको मूल्य बढ्यो

PRIME CA
GLOBAL IME BANK

मंगलबार प्रि-ओपनिङ सेसनमा नेप्सेमा १०.०४ अंकको बढोत्तरी, ५६ लाख रुपैयाँको कारोबार हुँदा २३ कम्पनीको मूल्य बढ्यो

१० चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपनिङ सेसनमा नेप्से १०.०४ अंकले बढेको छ । नेप्से परिसूचक १०.०४ अंकले बढेर २५२४.४३ बिन्दुमा पुगेको छ । 
यस अवधिमा ३७ कम्पनीको ६ हजार ३३८ कित्ता शेयर ५६ लाख ३० हजार ५० रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका ३७ कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको बढोत्तरी भएको हो । यस्तै ८ कम्पनीको शेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: