
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वाणिज्य बैंकसहित ३ कम्पनीको सेयर सुचिकृत भएको छ । आज बिहिबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस सेयर, नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटृेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्