Skip to content
LAXMI SUNRISE BANK

बिहिबारको प्रि-ओपनिङ सेसन अपडेट : १४.५४ अंकले बढेको नेप्से २५८४.७९ बिन्दुमा, ३२ कम्पनीको सेयर मूल्यमा बढोत्तरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक १४.५४ अंकले बढेर २५८४.७९ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ४६ कम्पनीको ८ हजार ८८४ कित्ता शेयर ७१ लाख १ हजार ४२० रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका ४६ कम्पनीमध्ये ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK