
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता सेयर सुचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा तत्कालीन सिटी एक्सप्रेस फाइनान्सको सेयर सुचिकृत भएको हो । बैंकले १ः०.३० सेयर स्वाप रेसियोमा फाइनान्सलाई एक्वायर गरेको हो । दुवै संस्थाको गत असोज २६ गते सम्पन्न साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्