×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस फाइनान्सको १२ लाख कित्ता सेयर अब नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा सुचिकृत

PRIME CA
GLOBAL IME BANK

सिटी एक्सप्रेस फाइनान्सको १२ लाख कित्ता सेयर अब नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा सुचिकृत

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता सेयर सुचिकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा तत्कालीन सिटी एक्सप्रेस फाइनान्सको सेयर सुचिकृत भएको हो । बैंकले १ः०.३० सेयर स्वाप रेसियोमा फाइनान्सलाई एक्वायर गरेको हो । दुवै संस्थाको गत असोज २६ गते सम्पन्न साधारणसभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: