
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा २.०२ अंकले बढेको छ । नेप्से परिसूचक २.०२ अंकले बढेर २५४५.५४ बिन्दुमा पुगेको छ ।
मंगलबार कारोबारमा आएका २९ कम्पनीको ४ हजार ३१० कित्ता सेयर २५ लाख ४४ हजार ६१० रुपैयाँको कारोबार भएको छ । २९ कम्पनीमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्