×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २ करोड ८ लाखमाथिको कारोबार हुँदा ४२ को मूल्य बढ्यो

PRIME CA
GLOBAL IME BANK

प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, २ करोड ८ लाखमाथिको कारोबार हुँदा ४२ को मूल्य बढ्यो

९ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक २३.९० अंकले बढेर २५६२.३७ बिन्दुमा पुगेको छ । 
यस अवधिमा ५९ कम्पनीको २३ हजार ५५९ कित्ता शेयर २ करोड ८ लाख ३४ हजार २८२ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका ५९ कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: