
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । प्रि-ओपनिङ सेसनमा नेप्से परिसूचक २३.९० अंकले बढेर २५६२.३७ बिन्दुमा पुगेको छ ।
यस अवधिमा ५९ कम्पनीको २३ हजार ५५९ कित्ता शेयर २ करोड ८ लाख ३४ हजार २८२ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा आएका ५९ कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्