
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको बोनसमा मूल्य समायोजन गरिएको हो । मिथिला लघुवित्तको १२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ६४२ रूपैयाँ निर्धारण गरेको छ ।
सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ८३९ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन भएको हो । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १६९ रूपैयाँ निर्धारण गरेको छ । यस्तै नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनसपछि ७८१ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्