NABIL AD

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन, अब कसको मूल्य कति ?

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्स कम्पनीको बोनसमा मूल्य समायोजन गरिएको हो । मिथिला लघुवित्तको १२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ६४२ रूपैयाँ निर्धारण गरेको छ । 
सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ८३९ रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन भएको हो । यस्तै ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १६९ रूपैयाँ निर्धारण गरेको छ । यस्तै नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनसपछि ७८१ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ । 
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal