Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा हरियाली छाएपछि लगानीकर्ता उत्साहित, ६३.३८ अंकले बढेको बजार २५३८.४६ बिन्दुमा पुग्यो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १३ लाख ४३ हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९१ करोडमाथिको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । नेप्से ६० अंकभन्दा धेरै बढेपछि लगानीकर्ता उत्साहित बनेका छन् । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK