NABIL AD

सेयर बजारमा हरियाली छाएपछि लगानीकर्ता उत्साहित, ६३.३८ अंकले बढेको बजार २५३८.४६ बिन्दुमा पुग्यो !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा हरियाली छाएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६३.३८ अंकले बढेर २५३८.४६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १३ लाख ४३ हजार ३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९१ करोडमाथिको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढेको छ । नेप्से ६० अंकभन्दा धेरै बढेपछि लगानीकर्ता उत्साहित बनेका छन् । 
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal