Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार चैत ८ गतेबाट सुरु हुने…

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार चैत ८ गतेबाट सुरु हुने भएको छ । एनआइसी एसिया लघुवित्तको नामबाट केन्द्रीय कार्यालय बनेपामा रहने गरी एकीकृत कारोबार सुरु हुन लागेको हो । गत साउन ३२ गते मर्जर सम्झौतासँगै एनआइसी एसिया र स्वेदशी लघुवित्तको नेप्सेमा सेयर कारोबार रोक्का गरिएको छ । पुस १० गतेमात्रै दुई लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम समझौतापत्रमा हस्ताक्षर भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK