×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारणसभा मंगलबार

GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारणसभा मंगलबार

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारणसभा भोलि मंगलबार हुने भएको छ । संस्थाले आफ्नै केन्द्रीय कार्यालय नक्सालमा दिउँसो १ बजे गर्न भएको छ ।
सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश फागुन १० गतेसम्म कायम सेयरधनीले पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: