×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सका बिमितले अब प्रिमियम क्युआर कोडबाटै भुक्तानी गर्न सक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएलजी इन्स्योरेन्सका बिमितले अब प्रिमियम क्युआर कोडबाटै भुक्तानी गर्न सक्ने

८ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रिमियम क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण कार्यालयहरुमा क्युआर स्क्यान गरी कम्पनीको प्रिमियम भूक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ ।
क्युआर स्क्यान गरि गरिने भूक्तानी क्यासलेस हुने हुदा, यसको प्रयोगले ग्राहकहरुलाई नगदको प्रयोगमा हुने जोखिम र झन्झटबाट छुटकारा मिल्नुका साथै छिटो, छरितो र विश्वसनीय सेवा प्राप्त हुने कम्पनीले जनाएको छ । कम्पनीले यस अघि नै Connetips, E-sewa, khalti, Fonepay, IME-pay, Cell pay, Prabhu Pay बाट online प्रिमियम भूक्तानी गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: